पृष्ठभूमि
Powered by
riri one
१. पृष्ठभूमि :
प्रदेश सरकारको शिक्षा तथा मानव संशाधन, स्वास्थ्य तथा जनसंख्या, महिला, वालबालिका तथा समाज कल्याण, श्रम तथा रोजगार, युवा तथा खेलकुद र भाषा, धर्म तथा संस्कृति सम्बन्धी कार्यहरू सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र परेका विषयहरू हुन।सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेका उपर्युक्त कार्यहरूमध्ये स्वास्थ्य तथा जनसख्या सम्बन्धी कार्यहरू सम्पादन गर्न जिल्लामा स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद कार्यालय सञ्चालनमा रहेको अवस्थामा बाँकी कार्यहरू शिक्षा तथ